अन्तरराष्ट्रिय नेपाली कविता प्रतियोगिता २०१३

Posted on: May 18th, 2013 by Bijay Thapa

नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले यस वर्ष पनि अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब आयोजना गर्ने भएको छ / दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए ) संगको सहकार्यमा आगामी  जुलाई ४ देखि ६ सम्म अमेरिकाको  न्युयोर्क शहरमा हुने  महोत्सबलाई सफलताका साथ सम्पन्न गर्नको लागि बिभिन्न देशको प्रतिनिधि रहने गरि प्रतिष्ठानका उपाध्यक्ष्य साहित्यकार बिनोद रोक्काको प्रमुख संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ [Read More...]

अमेरिकी राजदूत पिटर बोडे ले ए एन ए सम्मेलनलाई सम्बोधन गर्ने

Posted on: May 18th, 2013 by Bijay Thapa

विजय थापा न्यु योर्क ,मे १७ , ३१ औं एएनए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक प्रेस बिज्ञप्ति जारी गर्दै हाल ए एन ए का मुख्य संयोजक समीर महर्जन निश्चित उदेश्यको साथ बिभिन्न ब्यक्त्तित्वहरुलाई भेटघाट गर्न तथा निमंत्रणा दिन दुई हप्ते नेपाल भ्रमणमा रहेको जानकारी दिएका छन् l उक्त बिज्ञप्तिमा जानकारी गराउदै सम्मेलनलाई ऐतिहासिक बनाउने अठोट तथा व्यापक [Read More...]

Empowerr1 Presents Misunderstood – Bridging the Generation Gap at the 31st ANA-NY Convention 2013

Posted on: May 15th, 2013 by admin

Join us at 31st ANA-NY Convention……. for Nepal. Empowerr1 Presents Misunderstood- Bridging the Generation Gap at the 31st ANA-NY Convention 2013 When people ask you- Where are you from? If you reply ‘Nepal’, chances are you belong to the generation born/raised in Nepal and you find your identity closely tied to the Nepali culture. If [Read More...]

ANA ON MOUNT EVEREST

Posted on: May 9th, 2013 by Bijay Thapa

In 2010, Mr. AC Sherpa has inspired all ANA supporters, volunteers and executives by displaying the ANA banner on top of Mt. Everest. By displaying ANA banner on top of the world’s highest mountain.

ANA HEROES OF 2012

Posted on: May 4th, 2013 by Bijay Thapa

1.Mr. Basanta Shrestha, ANA Commendation Honor ANA is the oldest and largest Nepalis membership based, non-profit 501 © community organization serving the cause of Nepal, Nepalis and people of Nepali origins in the Americas (USA and Canada). ANA recognized and honored Mr Basant shrestha as“ANA Commendation Honor” for many years of continues volunteer service in [Read More...]

३१ औं एएनए न्यु योर्क सम्मेलनका लागि सल्लाहकार समिती गठन

Posted on: May 1st, 2013 by Bijay Thapa

विजय थापा भर्जिनिया ,अमेरिका न्युयोर्क, यहि आउदो जुलाई ४, ५ र ६ मा न्युयोर्कमा हुन लागेको ३१ औं एएनए सम्मेलन आयोजक समितीले सम्मेलनलाई अझ प्रभावकारी र उदेश्य मुलुक बनाउने हेतुले ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । अमेरिकामा लामो समय देखि बसोबास गर्नु हुने तथा समाजमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहनु भएका समाजका लब्ध [Read More...]

नेपालीले ए एन ए सम्मेलनमा ”गिनिज वर्ल्ड रेकर्ड्स ”तोड्ने

Posted on: April 21st, 2013 by Bijay Thapa

विजय थापा भर्जिनिया ,अमेरिका ,   अमेरिका ,अप्रिल २१ ,नेपाल बुटवल ,रुपन्देही घर भै हाल क्यान्ज़स शहरमा(kansas city)कार्यरत बिपरित हिज्जे (MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE  )गर्न सक्ने एक प्रतिभाशालि युवा कृष्ण पाण्डेले यहि आउदो जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए न्युयोर्क सम्मेलनमा ”गिनिज वर्ल्ड रेकर्ड्स ‘ तोड्ने भएका छन् l [Read More...]

ए एन ए मूल नारा -नेपालको लागि ३१ औ ए एन ए सम्मेलन

Posted on: April 21st, 2013 by Bijay Thapa

अमेरिका ,अप्रिल २० ,२०१३ , यहि जुलाई ४ देखि ६ तारिख सम्म हुने ए एन ए न्यु योर्क सम्मेलनको मूल नारा ‘३१ औ ए एन ए सम्मेलन नेपालको लागि ‘राखिएको छ  l सम्मेलन आयोजक समितिले बृहत मस्तिस्क मन्थन गर्दै अन्तत्वगत्वा ३१ बर्ष पहिले न्यु योर्कमा जन्मिएको नेपालीहरुको साझा संस्था तथा छाता संगठन दि एसोसीएसन् अफ नेपलिज [Read More...]

विश्व कीर्तिमानी संचार कर्मी रवि लामिछानेलाई- ए एन ए को तर्फबाट हार्दिक बधाई !

Posted on: April 19th, 2013 by Bijay Thapa

नव बर्ष -२०७० शुभ अवसर पारेर संचारकर्मी रवि लामिछानेले अन्तत्वगत्वा नेपाल र नेपालीको नाम विश्वमा चिनाई अहिलेसम्मकै लामो टेलिभिजन (दूर दर्शन )अन्तवार्ता गरेर विश्व किर्तिमान तोडेको यस अद्भुत र साहसिक कार्य प्रति अमेरिकन सरकारद्वारा मान्यता प्राप्त गैर मुनाफा संस्था दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए )कीर्तिमानी रवि लामिछानेलाई हार्दिक बधाई दिन चाहन्छ l साथै [Read More...]

‘नव बर्ष २०७० को शुभकामना ‘

Posted on: April 13th, 2013 by Bijay Thapa

‘नव बर्ष २०७० को शुभ उपलक्ष्यमा सु -स्वास्थ्य ,दिर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना गर्दछौ ‘ यहि जुलाई देखि ४-६ तारिख सम्म न्यु योर्कमा हुने ए एन ए ३१ औ सम्मेलनमा यहाहरुलाई हार्दिक स्वागत गर्दै नव बर्षले सुख ,शान्ति र सम्वृद्धि ल्याओस भन्दै त्यही भेटघाट हुने पूर्ण विश्वासको साथ बिदा चाहन्छौ l धन्यबाद [Read More...]