ANA News

अन्तरराष्ट्रिय नेपाली कविता प्रतियोगिता २०१३
नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले यस वर्ष पनि अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब आयोजना गर्ने भएको छ / दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए ) संगको सहकार्यमा आगामी  जुलाई ४ देखि ६ सम्म अमेरिकाको  न्युयोर्क शहरमा हुने  महोत्सबलाई सफलताका साथ सम्पन्न गर्नको लागि बिभिन्न देशको प्रतिनिधि रहने गरि प्रतिष्ठानका उपाध्यक्ष्य साहित्यकार बिनोद रोक्काको प्रमुख संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ | महोत्सव ए एन एको एकतीसौं महाधिबेशनको  अवसर पारेर आयोजना गर्न लागिएको हो  | महोत्सबमा आयोजना गरिने  प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्रष्टालाई तल उल्लेखित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ  |

प्रथम पुरस्कार – एन एम शुभद्रा भानुभक्त काब्य पुरस्कार, एक हजार यु एस डलर र प्रमाण पत्र

दोश्रो पुरस्कार -  शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार, तीन  सय यु एस डलर र प्रमाण पत्र

तेश्रो पुरस्कार – बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार, दुई सय यु एस डलर र प्रमाण पत्र

कविता प्रतियोगिताका नियमहरु :-

१. प्रतियोगीले कविता आफ्नो क्षेत्रको संयोजकको ई-मेल अथवा सिधै केन्द्रिय संयोजक र उप संयोजकको ई-मेलमा पठाउन सक्नु हुनेछ |

२. कविताको शब्द सीमा अधिकतम दुई सय (२००) तोकिएको छ | सो भन्दा बढी शब्दका कविता    प्रतियोगितामा समावेश गरिने छैन |

३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित    गर्ने बिचारहरु र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरु स्वत    अस्वीकृत हुनेछन |

४. कविताको बिषय बस्तु  र कविताको स्वरूपको ( गध्य  या छन्द ) बारेमा कविहरुलाई स्वतन्त्र    छाडिएकोछ |

५. अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिको भाषामा लेखिएको कविताले पनि    प्रतियोगितामा प्रवेश पाउनेछन तर त्यस्ता कविताको नेपाली रुपान्तर पनि साथमा संलग्न हुनु पर्नेछ |

६. कविता कान्तिपुर, प्रिती या मंगल फन्टमा मात्र पठाउनु पर्नेछ |

७. कविता नितान्त नया र मौलिक हुनु पर्नेछ | कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय,    पासपोर्ट साईजको फोटो र  सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ |

८. प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा संप्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत अस्वीकृत गरिने छ  |

९. प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत    अस्वीकृत हुनेछ |

१०. प्रतियोगी कविता आउँदो मई महिनाको ३१ तारेखसम्ममा दिइएको ठेगानामा प्राप्त भई सक्नुपर्ने छ |

११. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आए अन्तिम निर्णय प्रमुख संयोजकको रहने छ /

अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३ आयोजक समितिको पूर्ण स्वरूप र सम्पर्क ठेगाना

प्रमुख संयोजक – बिनोद रोक्का - kabitapratiyogita2013@gmail.com,

उपसंयोजक  - गोवर्धन पूजा  kabitapratiyogita2013@gmail.com,

बेलायत संयोजक- कोमलप्रसाद श्रेष्ठ मल्ल…komal.malla1@gmail.com

क्यानाडा संयोजक – ऋषि बस्ताकोटी rishibastakoti@hotmail.com

नेपाल संयोजक – बिश्वबिमोहन श्रेष्ठ  bishowbimohan@hotmail.com

भारत संयोजक -मनप्रसाद सुब्बा manprasads@gmail.com

इजराइल संयोजक – भगवती बस्नेत  bhagawati.basnet@yahoo.com

खाडी मुलुक संयोजक – चन्द्र गुरुङ chandu_901@hotmail.com

दक्षिण एसिया संयोजक – टंक सुब्बा tankasubba@gmail.com

अष्ट्रेलिया संयोजक  -निष्प्रभ सजी nisprabhsaji@gmail.com

अमेरिकी राजदूत पिटर बोडे ले ए एन ए सम्मेलनलाई सम्बोधन गर्ने
विजय थापा

न्यु योर्क ,मे १७ , ३१ औं एएनए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक प्रेस बिज्ञप्ति जारी गर्दै हाल ए एन ए का मुख्य संयोजक समीर महर्जन निश्चित उदेश्यको साथ बिभिन्न ब्यक्त्तित्वहरुलाई भेटघाट गर्न तथा निमंत्रणा दिन दुई हप्ते नेपाल भ्रमणमा रहेको जानकारी दिएका छन् l उक्त बिज्ञप्तिमा जानकारी गराउदै सम्मेलनलाई ऐतिहासिक बनाउने अठोट तथा व्यापक सूचना प्रदान गर्ने उदेश्यको साथ मे १६ विहीबार काठमाडौँमा मुख्य संयोजक समीर महर्जनले एक पत्रकार सम्मेलनको आयोजना गरेका छन् । मुख्य संयोजक महर्जनले हामीलाई देशले के दियो भन्दा पनि हामीले देशलाई के दियौं भन्ने अहम् प्रश्नलाई केन्द्रविन्दुमा राखेर यसपटक अमेरिकामा रहेका नेपालीहरुले मुलुकको आर्थिक समृद्धिका लागि सोच्न लागेको बताएका छन् l

उक्त पत्रकार भेटघाट कार्यक्रममा सांस्कृतिक, साहित्यिक, सांगीतिक गतिविधि, खेलकुद, खाना महोत्सवका अलावा सांस्कृतिक परेड, प्रतिभा प्रतियोगिता प्रदर्शन, व्यान्ड प्रतिस्पर्धा (संगीत मण्डली )र गोष्ठीहरुको आयोजना गर्न लागिएको जानकारी दिए l३१ औ ए एन ए सम्मेलनमा नेपालबाट मन्त्रीस्तरीय प्रतिनिधित्व रहने बताउँदै महर्जनले नेपाल उद्योग वाणिज्य महासंघका सुरज बैद्य ,नेपाल उद्योग परिसंघ, नेपाल अमेरिका चेम्वर अफ कमर्स जस्ता संस्थाहरुको संस्थागत सहभागिता रहने पनि जानकारी दिए l  उक्त छापा बिज्ञप्तिमा संचार संयोजक थापाले उल्लेख गर्दै उद्योगपति सुरज बैध्य लगायत ८-१० जना ब्यबसायी सहित ब्यापारिक प्रबर्धन गर्न आउने निश्चित गरेको जानकारी गराईएको छ l

यसै गरि उक्त छापा बिज्ञप्तिमा संचार संयोजक सुर्य थापाले बिसेष जानकारी गराउदै सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेको पनि विशेष सहभागिता रहने र सम्मेलनलाई सम्बोधन गर्ने निधो भएको उल्लेख गरेका छन् l  नेपालको वर्तमान राजनैतिक अवस्था र विकास सम्बन्धिमा पनि अन्तरक्रिया कार्यक्रम समेतमा सहभागी हुन् सक्ने जानकारी दिइएको छ । उक्त सम्मेलनमा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माको पनि बिशेष सहभागिता हुने छ l उक्त पत्रकार सम्मेलनमा नेपालको भ्रमणमा रहनु भएका अवैतनिक नेपाली महावाणिज्यदूत प्ररेमराजा महतले एएनए अमेरिकामा रहेका नेपालीहरुको छाता संस्था रहेको बताउँदै यसले नेपाल र अमेरिकालाई जोड्ने भावनात्मक पुलको काम गर्दै आएको विचार व्यक्त गरेको जनाईएको छ l

एएनए नेपाल ग्रामिण विकासका  प्रमुख डा. सुदीप श्रेष्ठले एएनएको ऐतिहासिक पृष्ठभूमीको चर्चा गर्दै सन् १९८३ मा न्यूयोर्कमा स्थापना भएको अमेरिकाकै एक पुरानो संस्था भएको जानकारी दिनु भएको चर्चा गरिएको छ lनेपालमा एएनए नेपाल नामक संस्था दर्ता गरी एकलाख डलरको योजना सुरु गरेको जानकारी गराएको पनि उल्लेख गरिएको छ । र उक्त कार्यक्रममा ए एन ए नेपाल ग्रामिण विकासका शुभ चिन्तक तथा मेरो देश मेरो लगानीका संस्थापक तथा समाज सेवी महाबिर पुनको पनि उपस्थिति रहेको थियो l

यस क्रममा महर्जनले अर्थमन्त्री शंकर कोइराला, नेपालका लागि अमेरिकी राजदूत पिटर बोडे, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघको नेतृत्वसँग भेट गरी सहभागिताका लागि औपचारिक निम्तो दिनु भएको र शुभकामना सन्देशका लागि राष्टपति, सरकार प्रमुख र मूख्य राजनीतिक दलका शिर्षस्थ नेताहरुसँग पनि भेटघाट क्रमलाई अगाडि बढाइदै गरेको उल्लेख गरिएको छ l एएनएको ३० औं डालास सम्मेलन २०१२ मा पहिलो पटक अमेरिकी राष्टपति वराक ओवामाले सम्मेलनको सफलताको कामना गर्दै लिखित शुभकामना सन्देश दिनु भएको थियो । यो नेपालीप्रतिको ठूलो सम्मान र उपलव्धी हो ।

यसै गरि साहित्य अनुरागीहरुको लागि ए एन ए साहित्य प्रतिस्ठानको पहलमा अन्तरराष्ट्रिय नेपाली कविता प्रतियोगिता वरिस्ठ अधिवक्ता तथा महोत्सव संयोजक बिनोद रोकाको नेतृत्वमा कविता महोत्सवको भब्य तैयारी गरिएको जानकारी दिइएको छ lअन्तरराष्ट्रिय नेपाली कविता प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्रष्टालाई प्रथम पुरस्कार एक हजार यु एस डलर र प्रमाण पत्र ,दोश्रो पुरस्कार ,तीन  सय यु एस डलर र प्रमाण पत्र र तेश्रो पुरस्कार दुई सय यु एस डलर र प्रमाण पत्र दिइने जानकारी गराईएको छ l

Empowerr1 Presents Misunderstood – Bridging the Generation Gap at the 31st ANA-NY Convention 2013
Join us at 31st ANA-NY Convention……. for Nepal.

Empowerr1 Presents Misunderstood- Bridging the Generation Gap at the 31st ANA-NY Convention 2013

When people ask you- Where are you from?

If you reply ‘Nepal’, chances are you belong to the generation born/raised in Nepal and you find your identity closely tied to the Nepali culture.

If your answer is ‘Nepalese-American’, chances are your passport country may be America but you identify with the Nepalese culture primarily but also acknowledge that we need to learn/understand the American culture.

If your answer is “well, my parents are from Nepal but I am from _______, chances are you are born/raised abroad and identify yourself as a “typical American” and consider Nepal as a foreign land which your parents tell you is “your home”.

If you feel like you fall into one of these categories, you are welcome to join this page/forum. “Misunderstood” forum is all about us, by us and for us that are living in the US!!!

Why should this be of interest to us?

Culture has an overwhelming impact in our lives. It is how we get our name, form our beliefs, choose what we eat and determine how we interact and set our priorities. It is hard to detach ourselves from the culture we are brought up in because it is tied to our identity.

The [Cultural] Generation Gap:

The prominent feature of first generation immigrants is the constant feeling of being left out when life back home has gone on without them. We try to feel at home by creating our own Nepali community, getting together every once in a while to cherish the little Nepali-ness that we can afford in this foreign land.

“Daal- bhaat, tarkari, achar jasto aru kei mitho hudaina!”

For people who have lived in Nepal for the most parts before moving abroad, there will always be a part that is far away while they try to assimilate to the new culture. There is this constant feeling which lies dormant until they can breathe in the country where they belong.

“Deusi and bhailo song makes me nostalgic”.

“MOMO is the best food EVER. Myaaan, how much I miss home!”

“Arko dashain ma ta sure ghar janchu!”

Parents often dictate their children to do things “their” way in an effort to teach them Nepali culture, language, moral values and ways of behaviour.

“You have to speak Nepali at home, English ta school ma sikihalcha ni!”

“You cannot wear that dress, it is not appropriate for our culture!”

“You have to eat this food; this is “our food”!”

“My children do not care about Nepali culture. I don’t know how to teach them Nepali language.”

Finding Self-

But, for the first generation Nepali-Americans (born/raised in the US), the definition of home, culture, and belonging is different. The new generation (for the most part) tend to develop their identities while living abroad, away from the parent’s culture so it is not fair to expect them to have the same connection to the home culture as their parents. Often times, parents try to impose their “home culture” onto their children but fail to understand the challenges that their kids may be facing to adjust in the US- ‘their home country’. (Imagine how embarrassing IT IS to be having rice and daal for lunch when most kids in school are having pizzas and burgers).

Though the Nepali culture is the first culture introduced to them at home, once they start school the kids are trained to be American, They cannot completely be Nepali nor are they allowed being totally American. They may weave both of the cultures together while growing up but end up having full ownership of none.

“My parents don’t understand me, I don’t understand them.”

“They keep forcing me to learn Nepali language/culture while I already have English, Math, and Spanish etc to learn.”

“They don’t ask me what I want or how I would like to learn Nepali culture.”

“They don’t understand how hard it is just being “that immigrant kid” in the classroom.”

“I hate going to the Nepali events because I don’t even understand the language and nobody explains to me why people dance like butterflies at Nepali parties.”

“My parents won’t allow me to go to movies with my friends because they don’t look like me.”

Discussion-

Have you ever had to think of the above-mentioned topics?

Do you feel like you are often “Misunderstood” or even “NOT understood”?

Is there a “cultural” generation gap in our community that needs to be addressed?

Communication plays an important role in the passing of culture between immigrant parents and their first generation Nepali-American children. “Misunderstood” is the forum where we invite ideas and suggestions that may help us weave both Nepali and American cultures in a more effective way so that the generations after us will be able to understand and practice the Nepali values as well as belong to the mainstream American culture, because the US is after all where their home is.

For more information please email snurbu@gmail.com

Thank you

ANA ON MOUNT EVEREST
Mr. AC Sherpa, completed seven summits in 42 days (shortest period in time) setting world record.

In 2010, Mr. AC Sherpa has inspired all ANA supporters, volunteers and executives by displaying the ANA banner on top of Mt. Everest. By displaying ANA banner on top of the world’s highest mountain, Mr. Sherpa has set an inspirational example to young and old Nepali people a  daring and meaningful work for the love of the country.

The Association of Nepalis in the Americas (ANA) with the highest admiration thanks Mr. Sherpa for his heroic and historical service to the ANA.

Team ANA

ANA HEROES OF 2012
1.Mr. Basanta Shrestha,

ANA Commendation Honor

ANA is the oldest and largest Nepalis membership based, non-profit 501 © community organization serving the cause of Nepal, Nepalis and people of Nepali origins in the Americas (USA and Canada).

ANA recognized and honored Mr Basant shrestha as“ANA Commendation Honor” for many years of continues volunteer service in promoting ANA through Academy of Nepali literature.

2.Mr.Tara Baral ,

ANA Commendation Honor

ANA recognized Mr. Tara Baral,as “ANA Commendation Honor” in 30th ANA Texas convention for exceptional role model and distinguished in fair and fit to print journalistic works, professionalism and contributions in the Nepal and Nepali affairs both nationally and internationally.

3.Miss. Kripali Gautam,

ANA Commendation Honor

ANA honored Miss. Kripali Gautam, as“ANA Commendation Honor” for exceptional youth role model and distinguished charitable work in Nepal.

Her dedication excellent work has been greatly admired and highly appreciated by the Nepalis all over the globe.

4.Mr. Saroj Khanal,

ANA Appreciation Honor

ANA honored senior Nepali artist Saroj Khanal, as the ‘ANA Appreciation Honor” in 30th ANA Texas convention for many years of outstanding continues volunteer service in promoting ANA through Nepali art and cultural programs.

5. Mr. Chandra Lama,

ANA Appreciation Honor

ANA honored and recognized Mr. Chandra Lama “ANA Appreciation Honor” in 30th ANA Texas convention for many years of outstanding volunteer service in promoting ANA through Sports.

6 Mr. Hemanta Shrestha,

ANA Appreciation Honor

ANA honored and recognized Mr. Hemanta Shrestha as“ANA Appreciation Honor” in 30th ANA Texas convention for outstanding volunteer service in successfully coordinating the 29th ANA/DC historic Convention.

7.Mr. Laxman Pradhan,

ANA Commendation Honor

ANA honored and recognized Mr. Laxman Pradhan, as“ANA Commendation Honor” in 30th ANA Convention for outstanding volunteer service in successfully assisting to re-establish ANA to complete legal compliance and financial fitness as per applicable non-profit corporation laws of USA.

8. Mr. Arjun Mainali,

ANA Hero Honoree

ANA honored and recognized Mr. Arjun Mainali, as “ANA Hero Honoree” for extraordinary humanitarian work of blood donation campaign in Nepal and USA.

Mr.Mainali works to save the human life through blood donation campaign has been greatly admired by all, including Nepalis and people of Nepali origins all over the globe, and Nepal.

8.Dr. Dina Bangdel

ANA Lifetime Hero Honoree

ANA honored and recognized Dr. Dina Bangdel as “ANA Lifetime Hero Honoree” for extraordinary scholarly works that served to interpret, preserve and promote the rich cultural heritage of Nepali people and Nepal.

Dr. Dina Bangdel dedicated works on arts and ritual tradition of Buddhism and specially Tantric Buddhist iconography of the Himalayan region, principally Nepal has been recognized by the Nepalis and Nepal, as the greatest intellectual contribution ever made on Nepali Buddhism.

9. Ms. Agnieszka Fryszman & Ms. Matiangi Sirleaf

Cohen Milstein Sellers & Toll PLLC

ANA Hero Honoree

ANA honored and recognized Cohen Milstein Sellers & Toll PLLC as “ANA Hero Honoree 2012” in 30th ANA Texas convention for effectively representing families of Nepali laborers brutally killed in Iraq and the surviving laborer. Cohen Milstein Sellers & Toll PLLC effective representation and dedicated work on behalf of such victims sends a ray of hope and worm Nepalis hearts.

३१ औं एएनए न्यु योर्क सम्मेलनका लागि सल्लाहकार समिती गठन
विजय थापा

भर्जिनिया ,अमेरिका

न्युयोर्क, यहि आउदो जुलाई ४, ५ र ६ मा न्युयोर्कमा हुन लागेको ३१ औं एएनए सम्मेलन आयोजक समितीले सम्मेलनलाई अझ प्रभावकारी र उदेश्य मुलुक बनाउने हेतुले ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । अमेरिकामा लामो समय देखि बसोबास गर्नु हुने तथा समाजमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहनु भएका समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई समितीमा चयन गरिएको छ l

सल्लाहकार समितिमा डा तारा निरौला, बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्री, डा तुलसी महर्जन, श्री पराजुली, बंशलाल तामाङ, बिनोद पोमो र सिता खरेल रहनुभएको छ । ३१ औ ए एन ए न्यु योर्क सम्मेलनका प्रमुख संयोजक समिर महर्जनका अनुसार सम्मेलनलाई भब्यताका साथ सफल पार्नको लागि सल्लाहकार समितीका सदस्यहरुले आआफ्नो तर्फबाट राय ,सल्लाह तथा सुझाव दिनु हुने छ ।

संयोजक महर्जनका अनुसार यस पटकको सम्मेलन बिगतका भन्दा फरक र ऐतिहासीक बनाउनको लागी आयोजक समितीले कुनै कसर नछोड्ने प्रतिबद्दता जाहेर गरेका छन् । साथै एनए सम्मेलनलाई थप उपलब्धीमुलक बनाउन न्युयोर्क शहरको भ्रमण तथा सम्मेलनलाई थप सहयोग गर्ने उद्धेश्यका साथ आयोजक समितीमा बिजय सिंह र दिपेन्द्र केसीलाई थप गरिएको बिज्ञप्तीमा जनाइएको छ। बिज्ञप्तीका अनुसार एएनए सम्मेलनको आधिकारिक (संजाल )वेभसाईट anany2013.org मा सम्मेलन सम्बन्धी सम्पुर्ण जानकारी सहित दर्ता (रजिष्ट्रेशन )खुल्ला भएको जनाइएको छ ।

नेपालीले ए एन ए सम्मेलनमा ”गिनिज वर्ल्ड रेकर्ड्स ”तोड्ने
विजय थापा

भर्जिनिया ,अमेरिका ,

अमेरिका ,अप्रिल २१ ,नेपाल बुटवल ,रुपन्देही घर भै हाल क्यान्ज़स शहरमा(kansas city)कार्यरत बिपरित हिज्जे (MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE  )गर्न सक्ने एक प्रतिभाशालि युवा कृष्ण पाण्डेले यहि आउदो जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए न्युयोर्क सम्मेलनमा ”गिनिज वर्ल्ड रेकर्ड्स ‘ तोड्ने भएका छन् l बिश्वलाई नेपालको नाम पहिचान गराउदै बुद्ध र सगरमाथा नेपालका सम्पदा र धरोहर हुन् भन्दै सो किर्तिमान कायम गर्न र नेपालको झन्डा फ़र्फ़राउन यो भन्दा अगाडी गरेको किर्तिमानलाई तोड्ने भएका छन् l

‘गिनिज वर्ल्ड रेकर्ड्स ”ले उनको निबेदन स्वीकृत गरि सकेको छ l उनले गत साल ३०औ ए एन ए टेक्सास सम्मेलनमा प्रतिभा प्रतियोगितामा आफ्नो प्रतिभा देखाई सकेका छन् l करिब  ६ बर्ष अगाडी अमेरिका अध्ययन गर्न छिरेका पाण्डे सिकागोमा अध्ययन समाप्त गरि हाल क्यान्ज़स शहर(Kansas city )मा कार्यरत छन्  lअमेरिकन व्यस्त जीवनसंग संघर्ष गर्दै आफु भित्र निहित प्राकृतिक प्रतिभालाई प्रस्फुटन गर्दै बिभिन्न संचार माध्यम र अन्य कार्यक्रम द्वारा प्रदर्शन गरि प्रमाण गरि सकेका छन् l

ए एन ए सम्मेलनमा अत्यधिक नेपाली समुदायको सहभागीता हुने भएकोले ‘गिनिज वर्ल्ड रेकर्ड्स ‘ को प्रदर्शन उक्त सम्मेलन बीच प्रदर्शन गरिदा सम्पूर्ण बिश्वले आफु,संस्था,नेपाल र नेपालीको नाम पहिचान हुने कारण यो सम्मेलनलाई लक्ष्य गरिएको छ l एक मिनेटमा अत्यधिक बिपरित हिज्जे भन्नेमा  ”गिनिज वर्ल्ड रेकर्ड्स ” तोड्ने अनवरत प्रयास गरि रहेका पाण्डे ‘गिनिज वर्ल्ड रेकर्ड्स ”का दिशा निर्देश(guidelines)मा दत्त चित्त छन् र यो कार्यक्रम भन्दा अगाडी उनि बिभिन्न ठाउमा प्रदर्शन गर्ने अभियानमा छन् l Guinness World record in the category of “Most Words Spelt Backwards in one Minute.” This does mean the fastest reverse speller in the world.

‘गिनिज वर्ल्ड रेकर्ड्स ”मा नाम राख्ने र बिपरित हिज्जे भन्ने प्रतिभा सम्बन्धमा थुप्रै अन्तरवार्ता दिई सकेका छन् l आफुसंग उक्त प्रतिभा भएको जब उनीले आफ्नी बहिनिलाई बिज्ञानका शब्द भंडारहरु(Terminology )को लागि सिकाउने क्रममा सो अक्षर बारम्बार आफुले प्रयोगगर्दा अगाडीबाट हिज्जे (Spell )गर्दा कण्ठ भएको र पछाडीबाट पनि हिज्जे(spell) गर्दा आफुलाई सरल भएकोले आफु भित्र यस्तो क्षमता पनि रहेछ भनि प्रयोग गर्दा गर्दै ‘गिनिज वर्ल्ड रेकर्ड्स ”मा अथक प्रयास पश्च्यात साहस गरेका छन् l

१ मिनेट भित्र अत्यधिक बिपरित हिज्जे (MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE  )भनि ‘गिनिज वर्ल्ड रेकर्ड्स ‘कायम गर्न तैयार रहेका छन् l १ मिनेट भित्र ५० वटा शब्दहरुको किर्तिमान भएकोले त्यसलाई भत्काउनु पर्छ भन्दै ३१ औ ए एन ए न्यु योर्क सम्मेलन सबैभन्दा उत्तम चौतारी (stage )भएको र सो किर्तिमान तोड्न मंचमा गौतम बुद्धको मुर्ति र सगरमाथाको ठुलो तस्बिर राखेर ‘गिनिज वर्ल्ड रेकर्ड्स ‘तोड्ने भएका छन् l उदाहरण :Chicago >ogacihC; America> aciremA र अरु यस्ता शब्दहरु हुने छन् l

सौजन्यकर्ता तथा प्रायोजनहरुको आवस्यकता पर्ने हुनाले आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न सकिने अवस्था छ भने सहयोग गर्न आब्हान गर्दै नेपाल र नेपालीको नाम बिश्व भर चिनाउने र ३१ औ ए एन ए न्यु योर्क सम्मेलन स्थलबाट नै नेपालको झन्डा फरफराउने भएका छन् l

http://youtu.be/UHSOf9XJh4M

ए एन ए मूल नारा -नेपालको लागि ३१ औ ए एन ए सम्मेलन
अमेरिका ,अप्रिल २० ,२०१३ , यहि जुलाई ४ देखि ६ तारिख सम्म हुने ए एन ए न्यु योर्क सम्मेलनको मूल नारा ‘३१ औ ए एन ए सम्मेलन नेपालको लागि ‘राखिएको छ  l सम्मेलन आयोजक समितिले बृहत मस्तिस्क मन्थन गर्दै अन्तत्वगत्वा ३१ बर्ष पहिले न्यु योर्कमा जन्मिएको नेपालीहरुको साझा संस्था तथा छाता संगठन दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका (नेपाली अमेरिका संघ )ले यो नारा राख्नु पछाडी केहि उदेश्य र अर्थ लिएर हिडेको छ l

अमेरिकामा ,सर्व प्रथम नेपालीहरुको जन घनत्व वृद्धि संगै नेपाली समुदायको हितको लागि म्यारिल्याण्डमा नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र तथा पशुपति बुद्ध मन्दिरको स्थापनाको परियोजना सुरुवात गरेको थियो l ए एन ए मात्री भुमि प्रति केहि गर्ने उदेश्य सहित हाल ए एन ए नेपाल ग्रामिण विकास परियोजना सुनसरी जिल्लाको धरानबाट आफ्नो गति बिधिमा तदरुपताको साथ कदम बढाई रहेको छ lए एन ए नेपाल र नेपालीको विकासको लागि प्रतिबद्ध रहेकोले ‘३१ औ ए एन ए सम्मेलन नेपालको लागि ‘ भन्ने नाराले प्रस्ट्याउने छ र अर्थ्याउने छ l प्रमुख संयोजक समिर महर्जनले पत्रकार भेटघाटमा सम्मेलनबाट केहि मुनाफा रहन गयो भने नेपालको दुर्गम स्थानमा पाठशाला निर्माण पनि गर्ने सोच रहेको जानकारी दिनु भएकोले यो नारा अझ सान्दर्भिक हुन् पुगेको छ l

३१ औ ए एन ए न्यु योर्क सम्मेलनको अधिकारिक संजाल (वेब ) www.anany2013.org निर्माण गरि संचालनमा ल्याई सकेको छ l ए एन ए संस्थाको संजाल www.anaonline.org रहेको छ l सम्मेलनलाई व्यापक प्रचार र प्रसार गर्ने उदेश्य अनुसार सम्मेलन संचार संयोजक सुर्य थापाले ब्रम्हाण्ड भरि संचालनमा रहेका नेपाली संचार माध्यमलाई संचार सहकर्मी ( मेडिया पार्टनर )को लागि आब्हान गरे अनुसार ए एन ए सम्मेलनको ईतिहास मै हाल सम्म सर्बाधिक ३५ वटा भन्दा बढ्ता संचार माध्यमहरु संचार सहकर्मीहरुको रुपमा क्रमस जापान ,रोमानिया ,कतार ,स्पेन ,बेल्जियम ,नेपाल ,अमेरिका ,इजरायल ,अरब ,क्यानाडा ,बेलायत ,खाडी मुलुक ,कोरिया ,स्विटज़रल्याण्ड  ,दुबई ,स्कटल्याण्ड आदि देशहरुबाट सहभागी भएका छन् l

जुलाई ४- ६ तीन दिन सम्म चल्ने ३१ औ ए एन ए सम्मेलन होटल हिल्टन वेस्ट चेस्टर (Hotel west chester )मा हुने भएको छ l

विजय थापा

अन्तरिम महासचिब

ए एन ए

विश्व कीर्तिमानी संचार कर्मी रवि लामिछानेलाई- ए एन ए को तर्फबाट हार्दिक बधाई !
नव बर्ष -२०७० शुभ अवसर पारेर संचारकर्मी रवि लामिछानेले अन्तत्वगत्वा नेपाल र नेपालीको नाम विश्वमा चिनाई अहिलेसम्मकै लामो टेलिभिजन (दूर दर्शन )अन्तवार्ता गरेर विश्व किर्तिमान तोडेको यस अद्भुत र साहसिक कार्य प्रति अमेरिकन सरकारद्वारा मान्यता प्राप्त गैर मुनाफा संस्था दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए )कीर्तिमानी रवि लामिछानेलाई हार्दिक बधाई दिन चाहन्छ l

साथै अदम्य साहस ,अभूतपूर्व आत्म विश्वास र दृढ संकल्पको साथ पत्रकार लामिछानेले देखाउनु भएको मार्ग र संदेश प्रति हामी ए एन ए परिवार मात्र नभै स्वदेश तथा बिश्वमा यत्र तत्र छरिएर रहेका तमाम हरेक स्वाभिमानी नेपालीहरु यहाले गरेको असल र बिसेष उदेश्यलाई प्राप्ति गर्नु भएकोमा हर्ष बिभोर हुनुको साथै शिर उच्च पारेका छौ lभगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सगरमाथाका बिषयमा अनाबश्यक दिग्भ्रम सिर्जना गरिरहेको सन्दर्भमा त्यसलाई निस्तेज पार्नका लागि यहाले गरेको ठोस कदम प्रति हामी नतमस्तक छौ l

बिश्वकै प्रकाश तथा उचाई भएका शान्तिका अग्रदूत गौतम बुद्ध र सगरमाथा सम्पदाहरु भएता पनि छायामा परेको हुनाले यसलाई पृथक कार्यक्रमका साथ देश चिनाउने लक्ष्य बोकी हिडेका रबि लामिछाने अन्तत्वगत्वा सफल भएका छन् । ‘अब विश्वले चिन्नेछ नेपाल’ नाराका साथ सञ्चालन गरिएको विश्वकै सबैभन्दा लामो अन्तरवार्ता कार्यक्रम सफलतापूर्वक संचालन गरि बिश्व गिनिज पुस्तकमा आफ्नो नाम सुनौलो अक्षरमा लेखाउनु भएकोमा ए एन ए परिवार हार्दिक बधाई दिन चाहन्छ l

‘३१ औ ए एन ए सम्मेलन नेपालको लागि ” भन्ने मूल नारा साथ अगाडी बढिरहेको ए एन ए सम्मेलन यहि जुलाई ४-६ सम्म न्यु योर्कमा हुने यसै मार्फत जानकारी गराउदै सबैलाई आमन्त्रित गर्दै पुन कीर्तिमानी लामिछानेलाई हार्दिक बधाई दिदै यहाको उत्तर उत्तर प्रगतिको कामना गर्दछौ l

छेवांग शेर्पालामा

अन्तरिम अधक्ष्य

तथा सम्पूर्ण ए एन ए परिवार

‘नव बर्ष २०७० को शुभकामना ‘
‘नव बर्ष २०७० को शुभ उपलक्ष्यमा सु -स्वास्थ्य ,दिर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना गर्दछौ ‘

यहि जुलाई देखि ४-६ तारिख सम्म न्यु योर्कमा हुने ए एन ए ३१ औ सम्मेलनमा यहाहरुलाई हार्दिक स्वागत गर्दै नव बर्षले सुख ,शान्ति र सम्वृद्धि ल्याओस भन्दै त्यही भेटघाट हुने पूर्ण विश्वासको साथ बिदा चाहन्छौ l

धन्यबाद

ए एन ए कार्यकारी समिति